चर्चित सर्जक सुरेश रमण अधिकारीले ल्याए अर्को मार्मिक दशैं गीत (हेर्नुहोस)

कमल सरगम।नेपाली लोक संगीतका लागि सधै अमर रहने नाम हो रमण सुरेश अधिकारी।पछिल्लो समय फेरी अर्को मार्मिक दशैं गीत “परदेशीको अत्यास”बजरमा आएको छ।

सुरेश रमण अधिकारीकै लय/शब्द तथा एकल आवाजमा रहेको मार्मिक दशैं गीतमा रमणकै आफ्नै परिवारलाई र आफ्नै गाउँलाइ पर्दामा देखाएका छन।स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन र आशिर प्रताप जंगको युगल अभिनय रहेको भिडियोमा अन्य पात्रहरुमा गायक रमणकै आमा,छोरी,दिदी लगाएतका कलाकार देख्न सकिन्छ।गीतले बास्तबिक परदेशीको पिडा बोकेको छ।गीत रमणकै यूटूब च्यानलबाट सार्बजनिक भएको छ।भिडियो :