भाइरल गीत “बामारी”मा दोहोरी घम्साघम्सी- भगाएर लान्छु भन्दा पोल खोलिन अनुजाले !झन्डै भएन दोहोरीमै माईक हानाहान

नेपाली लोक दोहोरीमा बिशेष गरि पचिल्लो समय लाइभ दोहोरी अत्यन्तै रुचाउन थालेका छन दर्शकले।यही क्रममा पछिल्लो समय सबैको मन मुटुकी गायिका अनुजा पुडासैनी र गायक रोशन सिंह बिचको लाइभ दोहोरी यो बेला युटुबमा भाइरल भएको छ।उक्त् भाइरल दोहोरी धेरैले पुरै हेर्न नपाए पछि हामीले उक्त भिडियो फेरी अपलोड गरेको छौ हेर्नुहोला भिडियो :