दुवै मृगौला फेल भएका गणेशको बुबा मिडियामा !छोराले धन कमाएर फर्कियो भनेको उल्टो रोग लिएर आएछ-छोरा बचाउनुहोस भन्दै डाको छाडेर रोए

मान्छेको जीवन कुन बेला कस्तो अबस्थामा पुगिन्छ पत्तो नहुने रहेछ हो यस्तै भएको छ नवलपुरका एक ३५ बर्षीय युवा गणेश सापकोटालाइ।लामो समय विदेश जीवन बिताई आफ्नै देशमा केहि गरौ भनि फर्केका थिए तर उनलाई दैबले अर्कै खेल खेलिदिए।आखिर अन्तमा उनको दुवै मृगौला फेल भएको खबर आफ्नै कानले सुन्न बाध्य भए।कैऔ नेपालीलाई सहयोग गर्दै आएका सापकोटा एक्कासी क्यान्सर अस्पतालमा उपचार गरिरहेको छन।उनलाई यो बेला १६ लाख भन्दा माथि आर्थिक रकम चाहिएको र अहिले आफ्नो नाममा सुक्को पैसा नरहेको भन्दै मिडियामा उनका बुबा रुदै आफ्नो बेदना सुनाउन आएका छन।हेरौ उनि र उनको परिवार संग गरिएको कुराकानी पत्रकार कमल सरगमबाट। कृपया तपाई भगवान रुपी दर्शकमनहरुले उहालाई सहयोग गर्न अनुरोध छ सहयोगको लागि ,नेपाल बाणिज्य बैंकको खाता नम्बर :320002821310:फोन गर्नको लागि गणेश सापकोटा (बिरामी):+9779803180413,बिरामीको दिदि (सुनिता श्रेष्ठ):+9779866998410
भिडियो: