चर्चित गायिका देवी घर्तीलाई चरी भन्दै गालि गरेपछि भयो हंगामा

नेपाली लोक दोहोरी क्षेत्रकी चर्चित गायिका देवी घर्ती मगर र गायक युवराज मगरको सुमधुर आवाजमा युवराज मगरको सालैजो गीत”चरी”बजारमा आएको छ।युवराज मगरको लय र प्रसाद खाप्तरी मगरको शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय भने रिना थापा मगर र खेम गुरुङको रहेको छ।प्रकाश भट्टको निर्देशन र करण चैसिरको छायांकनमा तयार भएको गीतमा अमर शाक्यको सम्पादन रहेको छ।गीतलाई खुसि इभेन्टले बजारमा ल्याएको छ।नेपाली लोक संगीतको संरक्षणको लागि युवराज मगरको यो अर्को उत्कृष्ट प्रयास हो ।भिडियो हेर्नुहोस :