नेपाल आइडल बाट आउट भए पछि रबि शर्मा र राहुल श्रेष्ठले यसो भने (भिडियो सहित )

नेपालमा एकदमै चर्चित रियालिटी सो नेपाल आइडलमा धेरै प्रतिभाहरु देखिए कति रमाउदै थिए त कति आउट हुदा रुदै थिए । कडा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरु राम्रो गाउदा गाउदै पनि आउट भएका छन । भर्खरै आउट भएका 2 राम्रा प्रतिस्पर्धि रबि शर्मा र राहुल श्रेष्ठलाई नचिन्ने सायद कमै होलान । रबि शर्माले नेपाल आइडलमा बल्छिको माछी सरि भन्ने गित सारै रुचाइयो । आउट भएपछि के भन्छन त रबि शर्मा र राहुल श्रेष्ठ तल भिडियोमा हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=vensk-ho10k]