बोल माया गीतकी गायिका सान्ती श्री परियारले गाईन फेरी अर्को मुटु छेड्ने दशैं गीत-भिडियो

चर्चित गायिका शान्ती श्री परियार ले फेरी रुवाउने दशैको गीत गायिकी छन जस्मा जीवन गिरी र गुलाफ गिरिको स्वल रहेको छ भने जीवन गिरी को लय र जीवन गिरी अनी जीवन गिरी र गुलाफ गिरिको समुत्त शब्द सिर्जनामा रहेको गीतमा डि.आर सुजनले निर्देशन गर्नु भयको छ भने करण चैसिरले छायान्कन गर्नु भयको छ र सम्पादन भने मनोज कार्किले गर्नु भयको छ रामु अर्याल र टिना श्रेष्ठले अभिनय गर्नु भयको गीत लाई शुभारम्भ डिजिटल म्युजिकले बजारब्याबस्थापना गरेको छ l