भुवन केसीले भने अनुरागको नायक दोश्रो अनमोल केसी हुन्-फ्लिम हेरेर रुदै बाहिरिए लालबाबु पण्डित(हेर्नुहोस)

१२ असोज र पत्रकार ऋषि धमलाद्धारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ आजबाट देशैभरि प्रदर्शनमा आएको छ । म्युजिकल लभस्टोरी रहेको यो चलचित्र युवा पुस्ताहरुको ढुकढुकी बनेको छ । काठमाडौं बाहिर ६० वटा हलमा र काठमाडौंभित्र प्रायः सबै हलमा एकसाथ प्रदर्शनमा आएको अनुराग हेर्न दर्शकहरुको ठूलो भीड लागेको छ ।

काठमाडौंका हलहरुमा त टिकट पाउनै हम्मेहम्मे परेको छ । धमला पत्नीको दमदार अभिनय रहेको यो चलचित्रमा नायक तथा नायिका पनि नयाँ फेस हुन् । चलचित्रका निर्देशक पनि नयाँ छन् । युवा पुस्ताहरुले नेपाली चलचित्रमा नयाँ स्वाद खोजेकोले आफूहरुले नयाँ कुरा पस्किएको निर्माण पक्षले जनाएको छ । एलिजाले गुनासो गर्दा रोए मन्त्री लालबाबु पण्डित, ऋषि धमलाको आक्रोश हेर्नुहोस भिडियो :

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.