दिल निशानी मगर भन्छन्- सेक्स गरेमा स्वर्ग पुगिन्छ (भिडियो सहित)

स्कटनेपाल,

लेखक दिल निशानि मगर सायद याे नाम सुन्दा धेरैलाई गालि गर्न मन लाग्ला । लेख लेख्ने तरिका जे जस्ताे भएपनि लेख्या कुरा भने मजले साेच्न मन लाग्छ । फ्रि राईटर भएका कारण उनि कुनै कम्पनिसँग अाबद्ध भने छैनन् । खराे उत्त्रिने स्वभावका कारण उनी धेरै लेखले अालाेचनामा परेका छन् । हरेक मानिषकाे आआफ्नै वाैदिक्ता हुन्छ तरपनि दिल निशानीले लेख्या कुरा प्रायले खराबनै बुझ्छन् । अाफु भाैतिक रुपमा शरीर मात्र नभई विचार हाे भनि बताउछन् ।

पुर्व झरेका बेला वर्तमान राज्नितीक र देशका समस्याका बारे साेध्याै । मधेकाे अान्दाेलन जाहेज छ भन्दै धाेतीलाई राष्ट्रिय पाेसाक बनाउँदा समस्या सामाधान हुने बताउँछन् र धेरैले देशद्राेही भनेका सी के राउतकाे माग भने जाहेज छ भन्छन । साथिभाईले उन्लाई साथ दिए पनी अाफ्नाे प्रशंसक भन्दा नराम्रराे भन्ने मान्छे देशमा धेरै छन् भन्ने कुरा उन्ले शिराेपर गर्छन् । मेराे कुरा नबुझ्ने मान्छे हावा सरहाे भन्दै अाैला उठाए । बाँकि भिडीयाेमा हेर्नुहोला उनको आवाज सहित !