बहुचर्चित लोकदोहोरी गायिका पूर्णकला बिसीको आफ्नै बहिनी पहिलो पटक मिडियामा !बिबाह गरेको २ बर्ष सम्म कसैले थाह पाएनन् -हेर्नुहोस

नेपाली लोक संगीतका चर्चित कलाकार हुन् बिक्रम चौहान र मोडल टिका जैसी।अहिले उनीहरुले अभिनय गरेका अधिकांश गीतहरु आम दर्शक श्रोतको मन मुटुमा बस्न सफल भएका छन।यही दिन आज बिक्रम चौहानको जन्म दिन परेको छ उहाको जन्म दिनको अवसरमा पहिलो पटक श्रीमती हुन् भन्दै मोडल टिका जैसीलाइ अन्तरबार्तामै सार्बजनिक गरेका हुन् ।हेरौ पत्रकार कमल सरगमले लिएको उक्त कुराकानी :