अशोकको घरमा कुखुराको फर्ममा यति धेरै कुखुरा, घर अनि बगैचा उस्तै चिटिक्क (भिडियो सहित )

नेपालमा एकदमै चर्चित नाम हो अशोक दर्जी उनलाइ नचिन्ने सायद नेपाल लगायत अन्य मुलुकमा कमै होलान । अशोक एकाएक चर्चामा आएका थिए । एक किसिमले भन्ने हो भने भाइरल नै भए । अशोक दर्जीलाइ गायक तथा संगीतकार टंक बुढाथोकीले आफू सङै राखेर पढाउने गायन सिकाउने साथै गितहरु पनि बजारमा ल्याउने गरेका छन ।एक किसिमले भन्ने हो भने बाबुको भुमिका निभाइरहेका छन । उनको पहिलो गित मन बिनाको धन ठूलो दर्शकले एकदमै मन पराइदिनु भयो अब दोश्रो गित चौरिको चाम्रो छुर्पी नामक गितको तयारी भैरहेको छ ।

टंक बुढाथोकी लगायत धेरै नेपालीको सहयोगमा 1 महिना अगाडि अशोकको परिवारलाई घर बनाएर हस्तान्तरण गरिएको थियो । उनका बुबालाइ पनि कुखुरा पालनका लागि खोर तयार पारिएको थियो एक महिना पछि उनका बुबाले कुखुरा पनि ठुलै पारेका रहेछन घर पनि सफा चिटिक्क अनि आगनमा बगैंचा पनि राम्रो पारिसकेका रहेछन । कस्तो भयो त डेढ महिना पछि अशोकको घर तल भिडियोमा हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=UMrYBb3sfJ8]