बसपार्क र रत्नपार्कको यौन ब्यापारको भित्री रहस्य आखिर किन लाग्छन त देहब्यापारमा (मार्मिक भिडियो)

बसपार्क र रत्नपार्कको यौन ब्यापारको भित्री रहस्य खोतल्ने प्रयास यो भिडियोमा देख्न सकिनेछ ।काठमाडौमा आएर किन यौन ब्यबसायमा लाग्छन् त किशोरीहरु भन्ने कुरा यो भिडियोमा देखाउन खोजिएको छ । समीर सुबेदीको लेखन निर्देशनमा बनेको यो छोटो चलचित्रमा समीर सुवेदी सुदिप पोख्रेल मोनिका लामा बिष्णु भट्टराई चिन्तामणि पोख्रेल र आशिष् दाहालको अभिनय देख्न सकिने छ । भिडियो तल हेर्नुहोला मन परेमा लाइक कमेन्ट र शियर गर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=mWlHTb2NsmU]