पहिलो पल्ट रजस्वला हुँदाको पिंडा , अत्यन्तै मार्मिक भिडियो (भिडियो सहित )

नेपाली कमेडी तथा अन्य भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । बिभिन्न बिसयमा समाबेश गरि मानिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् ।यो भिडियोमा एक किसोरिलाई पहिलो पल्ट रजस्वला हुँदाको पिडालाइ देखाइएको छ।यो भिडियोमा एक महिलालाइ परेको पिडामा सबैले साथ दिनुपर्छ भन्ने संदेश दिएको छ ।

मनोरन्जन तथा संदेशका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टोलिहरु पूर्वका रहेका छन् । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा चलचित्रहरु निर्माण हुने गर्दछन ।दर्शकलाई मोनोराञ्जन प्रधान गर्ने यस भिडियोमा समाजमा उत्पन्न भएका भिभिन्न बिकृतिहरुलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गरेर त्यस्ता कार्यहरुलाई रोक्नपनि भूमिका खेलेको छ ।
[youtube https://www.youtube.com/watch?v=5NyxGxAMYyk]