पहिलो पल्ट अशोक र ए आरले गरे स्टेजमा बबाल डान्स , टंकको आँशु रोकिएन (भिडियो सहित )

सङ्गीत लाइनै पेशा बनाएर निरन्तर दिई रहने व्यक्तिहरुको नाम लिनु पर्दा एउटा भाग्यमानी नाम हो टंक बुढाथोकी । काम गर्न थालेको छोटो समयमै नाम दाम हासिल गरेका टंकका प्राय सबै गीत हिट छ्न । चलचित्र जन्जिर “किन गाह्रो गाह्रो हुन्छ, हिम्मवाली काली तिम्रो नजरैले,हवलदार सुन्तली घण्टी बज्यो, आबेग सोल्टी ले हासेको,टिचर मोबाईलको क्यामरा लगायत दर्जनौ चलचित्रमा गीत गाएर सङ्गीत गरेर आफुलाइ दर्सक सामु परिचीत गराउन सफल टंकको पछिल्लो समय रिलिज भएको “मन बिनाको धन ठुलो” बोलको गितले व्यापक चर्चा पाइरहेको छ ।

अहिले गायक तनक बुढाथोकी , अशोक दर्जी र ए आर बुढाथोकी भिभिन्न कार्यक्रममा गइरहेका छन् । गायक टंक बुढाथोकी र अशोक दर्जीले अब दोस्रो गित निकाल्ने तस्करमा रहेका छन् । चौरीको चाम्रो छुर्पी बोलको दोस्रो गित रिलिजको तयारीमा रहेको छ । भर्खरै मात्र कार्यक्रमका लागि पोखरा गएका टंक, अशोक र ए आरको प्रस्तुतिले दर्शक श्रोताको मन जितेको छ । पोखरामा अशोक र ए आरले पहिलो पल्ट स्टेजमा डान्स गरेका छन् ।तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=1DiXeqNxIRQ]