धेरै पछी एकाएक रुदै मिडियामा सोनीका रोकाया !भन्छिन रबि लामिछानेलाई सुसाइट नोट लेखेर आत्महत्या गरिसकेको थिए रबि सरलेनै बचाउनु भयो (कारण सहित हेर्नुहोस)

काठमाण्डौ।पछिल्लो समय वाउ नेपालबाट बिबाद र चर्चा दुवै पाएकी मोडल तथा होष्ट सोनीका रोकाया मौलिक भेसा सहित मिडियामा आएकी छिन।रबि लामिछाने बिरुद्ध केहि अभिव्यक्ति बोलेको आरोपमा उनि प्रति केहि समय अगाडी दर्शकले अत्याधिक गालीगलौज गर्दै उनी प्रति आक्रोश पोखेपछि उनि डिप्रेसनमा समेत पुगेको सोनीका बताउछिन।भक्कनिदै सोनीका के भन्छिन उक्त बिषयलाई लिएर ?हेर्नुहोस: