निर्मला प्रकरणमा १६ जना प्रहरीको पोलिग्राफ जांच पछि बाहिरियो सनसनीपूर्ण खबर(भिडियो सहित)

निर्मला पन्त को बलात्कार र हत्या घटनाको चुरोमा पुग्न सरकार संघिय प्रहरी संगठनले पनि विभिन्न समिति बनाएर अनुसन्धान गरिरहेको छ ।प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा यसअघि कञ्चनपुरकै दिलिपसिंह विष्टलाई पक्राउ गर्दै सार्वजनिक गरेको थियो।तर, दिलिपको डीएनए परीक्षणका क्रममा नमिलेपछि उनी साधारण तारेखमा रिहा भइसकेका छन्। तर वास्तविक अपराधी को हुन्? त्यो थाहा पाउन अब निर्मलाका आमाबाबु मात्रै होइन देश नै प्रतिक्षामा छ।

कञ्चनपुर घटनाका पीडित तथा स्थानीयसँग समन्वय गरी अनुसन्धान प्रभावकारी बनाउने जिम्मेवारी एसपी चन्दलाई दिइएको छ । उनले घटनाको अनुसन्धान समिति तथा जिल्लाका प्रहरी प्रमुखलाई सघाउने बताइएको छ । अहिले प्रहरीहरुको पोलिग्राफ जांच भइसकेको छ । परिक्षणका क्रममा केहि शंकास्पद तथ्य फेला परेको छ ।तल भिडियोमा बिस्तृत विवरण हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=UEvgQ9In6Gc]