निर्मला प्रकरणमा पक्राउ परेका दिलिप बिस्टले खोले यस्तो बास्तबिकता (भिडियो सहित)

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना पुगिसकेको छ । तर घटनामा संलग्न वास्तविक अभियुक्त अझै पक्राउ परेका छैनन् ।स्थानीयको दावीलाई मान्ने हो भने प्रहरीले निर्मलाको बलात्कारपछि हत्यामा संलग्न वास्तविक अभियुक्तलाई बचाउन मानसिक स्वास्थ्य ठीक नभएको भनिएका दिलीप सिंह बिष्टलाई दोषि प्रमाणित गर्ने चलखेल गरेको थियो ।

निर्मलाका हत्यारा भनेर पक्राउ गरेका दिलिप बिस्ट अहिले छुटिसकेका छन् । उनको डीएनए नमिलेपछि उनलाई छोडिएको छ । निर्मलाको बलात्कार पछि हत्या भएको २ महिना बिति सक्दा पनि कुनै कुरा पत्ता नलागेपछि निर्मलाका आमा बुबा मात्र हैन पुरै देशका जनता अहिले निराश भएका छन् । किन हत्यारालाइ बचाउन खोजिंदै छ ? कतै प्रहरीको मिलेमतो त छैन ? यो बिसयमा मनिषहरुले संखा गरि सकेका छन् । निर्मलाका हत्यारा बनाएर लगिएका दिलिप बिस्टले सबै कुरा खोलेका छन् । तल भिडियोमा हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=qt33eMyDJs8]