नेताहरु माथी खनिए डा गोबिन्द केसी, अनसन पछिको पहिलो सम्बोधनमा यसरी गर्जिए (भिडियो सहित)

नेपालकी पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीको पुस्तक सार्वजनिक भएको छ ।

पूर्वप्रधानन्यायाधीश कार्कीद्वारा लिखित पुस्तक ‘न्याय’ शनिबार सार्वजनिक भएको हो ।

राजधानीमा आयोजित विमोचन समारोहमा प्राडा केदारभक्त माथेमा, प्राडा गोविन्द केसीलगायतले पुस्तक सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस सो कार्यक्रममा डा गोबिन्द केसीले  गरेको सम्बोधनको भिडियो