बाबुराम खडका र मदनश्री नेपालीको संयुक्त् दशैँ गित”राखे जमरा टिका थालैमा”घर आउदिन भने पछी घमा चल्यो रुवाबासी(भिडियो)

काठमाडौं – हिन्दु नेपालीहरुको महान पर्व विजय दशमी तथा शुभ दिपावलीको हार्दिक शुभकामना सहित गोर्खा चौतारी म्युजिक प्रा.लिको प्रस्तुति बाबुराम खडका र मदनश्री नेपालीको संयुक्त् दशैँ गितको भिडियो सार्वजनिक भएको छ । मदनश्री नेपालीको उत्कृष्ट लय तथा शब्द सृजनामा मार्मिक दशैं गीत “राखे जमरा”बजारमा आएको छ । बहुचर्चित गायिका गीता देवी र मदनश्री नेपालिको सुमधुर आवाजमा सुसजित गीतमा अभिनय भने विजय लो तामाङ,शलु सिवाकोटी,खेम,कृष्ण कुमारी,रन्जिता लगायतका साथीहरुको रहेको छ । निर्देशक ईश्वर सिलवालको रहेको छ भने सम्पादन ईश्वर सिलवालको नै रहेको छ। दृश्य निर्माण भने ट्रिनिटी नेपालको पर्दा भएको हो ।
हेर्नुहोस भिडियो :