निलम्बन भएका एसपी विष्ट बारे सनसनीपूर्ण तथ्य फेला, यस्तो सम्म गरेका रहेछन (भिडियो सहित )

प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा यसअघि कञ्चनपुरकै दिलिपसिंह विष्टलाई पक्राउ गर्दै सार्वजनिक गरेको थियो।तर, दिलिपको डीएनए परीक्षणका क्रममा नमिलेपछि उनी साधारण तारेखमा रिहा भइसकेका छन्। तर वास्तविक अपराधी को हुन्? त्यो थाहा पाउन अब निर्मलाका आमाबाबु मात्रै होइन देश नै प्रतिक्षामा छ।कञ्चनपुर घटनाका पीडित तथा स्थानीयसँग समन्वय गरी अनुसन्धान प्रभावकारी बनाउने जिम्मेवारी एसपी चन्दलाई दिइएको छ ।

उनले घटनाको अनुसन्धान समिति तथा जिल्लाका प्रहरी प्रमुखलाई सघाउने बताइएको छ ।नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानुनी कठघरामा उभ्याउन नसकेको भन्दै असोज 7 गते देशका 77 वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । कान्तिपुर दैनिकको समाचारमा भनिएको छ निलम्बित एसपी डिल्लीराज बिस्ट दुई वर्ष दार्चुलामा डिएसपीको रुपमा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ । बिष्ट 2064 पुस 30 गते देखि 2066 मंसिर 28 गते सम्म दार्चुलामा प्रमुख भएर कार्यालय चलाएका थिए । निलम्बित एसपी डिल्लीराज बिस्ट बारे सनसनीपूर्ण तथ्य फेला परेको छ । भिडियोमा सम्पूर्ण जानकारी हेर्नुहोला ।