निर्मला प्रकरण यतिकै डिसमिस हुन लागेको सनसनीपूर्ण खबर बाहिरियो (भिडियो सहित )

प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा यसअघि कञ्चनपुरकै दिलिपसिंह विष्टलाई पक्राउ गर्दै सार्वजनिक गरेको थियो।तर, दिलिपको डीएनए परीक्षणका क्रममा नमिलेपछि उनी साधारण तारेखमा रिहा भइसकेका छन्। तर वास्तविक अपराधी को हुन्? त्यो थाहा पाउन अब निर्मलाका आमाबाबु मात्रै होइन देश नै प्रतिक्षामा छ।

कञ्चनपुर घटनाका पीडित तथा स्थानीयसँग समन्वय गरी अनुसन्धान प्रभावकारी बनाउने जिम्मेवारी एसपी चन्दलाई दिइएको छ । उनले घटनाको अनुसन्धान समिति तथा जिल्लाका प्रहरी प्रमुखलाई सघाउने बताइएको छ ।नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानुनी कठघरामा उभ्याउन नसकेको भन्दै असोज 7 गते देशका 77 वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । आखिर किन डिसमिस हुन खोज्दै छ निर्मला काण्ड ? तल भिडियोमा हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=vkjTzkjSm9Q]