इतिहास रच्ने अर्को मार्मिक दोहोरी गीत आयो बजारमा हेर्नुहोस र रुनुहोस

कमल सरगम-काठमाण्डौ/सितल सिजन डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा गायिका मन्जु घर्ती मगरको मार्मिक लोक दोहोरी गीत “कालो मन”बजारमा आएको छ।कपिल मगर र मन्जु घर्ती मगरको सुमधुर आवाजमा सुसजित गीतमा ओम छिनालको शब्द र मौसम गुरुङ्गको लय रहेको छ।

सारिका र दिपेसको अभिनय रहेको भिडियोको निर्देशन भने काजिश श्रेष्ठले गरेका हुन्।अजय रेग्मीको छायांकन र दिपक बिष्टकको सम्पादनमा तयार पारिएको उक्त गीत निकै चर्चामा छ।सोहि गीतको भिडियो यो बेला तपईहरुको बिचमा :