निर्मला काण्डमा आक्रोश हुदै टिकाले खोले यस्तो रहस्य , हत्याराले अर्को जन्ममा पनि नबिर्सने गरि कडा जबाफ (भिडियो सहित )

गायक टंक बुढाथोकीका दाजु टिका बुढाथोकी पछिल्लो समय एकदमै भाइरल हुनुभएको छ। अशोक दर्जीको काण्ड पश्चात उहा यसरि भाइरल हुनुभएको थियो । टिका बुढाथोकीको कुरा गर्ने सीले देखि लिएर कुनै पनि प्रस्नको उतर दिने तरिका धेरै गजबको छ । जुनै प्रस्नको पनि सजिलै तरिकाले उतर दिनुहुन्छ टिका बुढाथोकी साथै उहाका सब्दहरुले धेरैको मन छोएको देख्न सकिन्छ । उहाका भिडियोको कमेन्टमा प्राय सबै कमेन्ट हामीले केहि कुरा सिकिम हजुर बाट भन्ने प्रकारका कमेन्ट आउने गर्छन ।

अशोक दर्जीको घर हस्तान्तरण कार्यक्रममा टिका बुढाथोकी झापा दमक आउनुभएको थियो । हामीले झापा दमकमा उहा संग कुराकानी गरेका छौ । कुराकानीमा उहाको अहिले नेपालमा एकदम धेरै चिन्ताको बिषय रहेको कन्चनपुरको घटनाको बारेमा पनि कडा उतर दिएका छन् । निर्मलाको हत्याको बिसयमा टिका बुढाथोकीले हत्याराले पाउने सजायको बारेमा आफ्नो टिपणी राखेका छन् । उनले त्यो हत्याराले अर्को जन्ममा पनि आफ्नो अपराधको फल पाउछ भन्दै जंगीएर आक्रोश पोखेका छन् । तल भिडियोमा हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=sXGXAgp2qYw]