‘चौरीको चाम्रो छुर्पी’ रेकर्डिङ्ग – यसो भन्छन टंक बुढाथोकी (भिडियो सहित )

युटुबमा चर्चित बनेका बाल–गायक अशोक दर्जीको आवाजमा  फेरी गर्को गित सार्बजनीक हुनेभएको छ । पोखराको एक कार्यक्रमबिच चैरीको चाम्रो छुर्पि बोलको गित हामी चाडैनै ल्याउनेहछौ भनेका थिए ।  फलस्वरुप अबको केहिदिनमानै उक्त गित सार्बजनीक हुनेभएको छ । युटुब च्यानल टंक बुढाथोकीमा उक्त गीतको रेकडिङ्ग गरको भिडियो सार्बजनिक गरेका हुन् ।

उक्त गितमा टंक बुढाथोकी, अशोक दर्जी र ए आर बुढाथोकीको स्वोर रहने छ भने संगीत टंक बुढाथोकीकै रहने छ । गित दशैँमा रीलीज हुने कुरा पनि बुढाथोकीले जानकारी दिएका छन् ।

भिडियो :
[youtube https://www.youtube.com/watch?v=hGdNfyIOBO4]