टिका बुढाथोकीले जंगिदै पर्दाफास गरे आफ्नो ठुलो दुस्मनको नाम , निर्मला काण्ड बारे दिए कडा जबाफ सबैले हेर्नुहोला (भिडियो सहित )

अशोक दर्जी एक भाइरल बाल गायक हुन् । उनि एकै पल्ट भाइरल भएको गीतको बोल छ मन बिनाको धन ठुलो कि धन बिनाको मन । यो गित बाहिरिए पछि अशोक दर्जी एकाएक चर्चाको सिखरमा मात्र आएनन उनिलाइ धेरै सहयोगी मन भएका सहयोगी दाताहरुले उनलाई सहयोग गरेर अहिले घर र जग्गा पनि उनि संग छ । गायक तथा संगीतकार टंक बुढाथोकी र अशोक दर्जीको स्वर रहेको यो गित ले धेरै दर्शक स्रोताको मन मात्र जितेन यसले एक संदेश पनि दिएको छ ।

गायक टंक बुढाथोकीका दाजु टिका बुढाथोकी पछिल्लो समय एकदमै भाइरल हुनुभएको छ। अशोक दर्जीको काण्ड पश्चात उहा यसरि भाइरल हुनुभएको थियो । टिका बुढाथोकीको कुरा गर्ने सीले देखि लिएर कुनै पनि प्रस्नको उतर दिने तरिका धेरै गजबको छ । जुनै प्रस्नको पनि सजिलै तरिकाले उतर दिनुहुन्छ टिका बुढाथोकी साथै उहाका सब्दहरुले धेरैको मन छोएको देख्न सकिन्छ । उहाका भिडियोको कमेन्टमा प्राय सबै कमेन्ट हामीले केहि कुरा सिकिम हजुर बाट भन्ने प्रकारका कमेन्ट आउने गर्छन ।

यो भिडियोमा पनि त्यस्तै प्रस्न सोधिएको छ टिका बुढाथोकीलाइ उहाले सजिलै सबैको उतर चित्त बुज्दो तरिकाले दिनुभएको छ । हामीले झापा दमकमा उहा संग कुराकानी गरेका छौ । कुराकानीमा उहाको सबै भन्दा ठुलो दुस्मनको नाम पनि खुलाउनु भएको छ भने अहिले नेपालमा एकदम धेरै चिन्ताको बिषय रहेको कन्चनपुरको घटनाको बारेमा पनि टिका बुढाथोकीले कडा उतर दिएका छन् । निर्मलाको हत्याको बिसयमा टिका बुढाथोकीले हत्याराले पाउने सजायको बारेमा आफ्नो टिपणी राखेका छन् ।
[youtube https://www.youtube.com/watch?v=HLaFLiZuSZo]