निर्मला हत्या प्रकरणमा बाहिरियो डरलाग्दो रहस्य : छानबिन समितिको यस्तो आशंका (भिडियो सहित)

कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पुग्नै लाग्दा अहिलेसम्म भएका प्रगतीले दोषी पत्ता लाग्ने सम्भावना सकिँदै गएको देखिएको छ। यो घटनाको अनुसन्धानमा प्रहरीलाई आवश्यक सहयोग पीडित र सरकार दुबै पक्षबाट नभएकाले र घटनाले अर्कै मोड लिएकाले दोषीतर्फ अनुसन्धान नै केन्द्रित हुन नसकेको ती प्रहरी अधिकारीको निश्कर्ष छ।

कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कार–हत्याकाण्डको अनुसन्धान गरिरहेको उच्चस्तरीय छानबिन समितिले आशंकाको सुई नेपाली सेनातिर तेर्स्याएको छ ।अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘‘निर्मलाको शव पाइएको स्थान नजिकै सेनाको ब्यारेक रहेछ, कतिपय सूचना सेनाबाटै घटना भएको हुनसक्छ भन्ने पनि आएका छन् ।’’ आखिर के हो त यस्तो रहस्य तल भिडियोमा हेर्नुहोला।
[youtube https://www.youtube.com/watch?v=ekNLEICSmLc]