नेपाल आइडलबाट रुदै बाहिरिएकि गायिका काउली बुढीले गाईन अर्को दर्दनाक दोहोरी गीत “हेर्नुहोस”

नेपाली गीत संगीतको एउटा गर्भिलो आवाजका धनि लोकप्रिय सर्जक तथा गायक दुर्गेश कार्की फेरि नयाँ सिर्जना दबाव मार्फत स्रोत दर्शक माझ आएका छन ।प्ररदेशमा रहेर पनी उनी गित संगितबाट टाढा हुन सकेनन् । अन्तत नेपाली गित संगितमा उनको आवाज गुञ्जिने भएको छ उनको गीत दवाव मार्फत ।

माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको निकै उत्कृष्ट उनको सो गीतमा कार्कीकै लय तथा शब्द सिर्जना रहेको छ । गीतमा कार्की र सन्ध्या बुडाको आवाज रहेको छ । गीतको सम्पुण पक्ष उत्कृष्ट रहेको छ ।
यसो त विदेशमा रहने नेपालीहरुले नेपाली गीत संगितलाई निकै माया गर्दछन यति मात्र होइन पछिल्लो समय लगानी समेत विदेशमा रहने नेपालीहरुलेनै गरिरहेका छन ।

स्मृति तिमिल्सीनाले म्युजिक भिडियो निर्देशन गरेको सो गीतमा पछिल्लो समयका चर्चित मोडेल आसिर प्रताप जंग र साया भण्डारी अभिनय गरेका छन गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै कार्कीले आफ्नो सिर्जनालाई सबैले मन पराइदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।
गीतलाई योग्सना डिजिटलले बजार ब्यवस्थापन गरेको छ । गीतको पुरै म्युजिक भिडियो यस्तो छ।