नेपाल आइडल र ‘द भ्वाइस अफ नेपाल’ का फ्यान बीच भयो यस्तो झगडा , गाउलेले छुट्याउन सकेनन (भिडियो सहित)

नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इनटरनेश्नल फ्रेन्चाइज सिङगिङ रियालिटि शो नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि नेपाली दर्शकहरू समक्ष यसको दोश्रो संस्करण नेपाल आइडल – २ एपिवान टेलिभिजन मार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८ः३० देखि प्रसारण भइरहेको छ ।अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहने नेपाल आइडल २ को प्रस्तोतामा भने रिमा विश्वकर्मासँग नयाँ अनुहार देख्न पाइने भएको छ । उक्त नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् ।

त्यस्तै संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ पनि अहिले प्रसारण भइरहेको छ । अहिले यो कार्यक्रम युट्युमा ड्रेन्डिङमा छ । विश्वका १९२ भन्दा बढीहरु सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि सबैको मन जित्ने विश्वास व्यक्त गर्छन् निर्देशक लक्ष्मण पौडेल ।मोबइल एफ मार्फत डिजिटल अडिसन छानिएका प्रतिस्पर्धीहरु यसमा सहभागी हुने छन् । ब्लान्ड अडिसनमा सहभागिले आफ्नो जोडदार दिएका छन् ।

यी २ ओटा सिङगिङ रियालिटि शोका फ्यानहरु बीच झगडा भएको भिडियो प्राप्त भएको छ । जुन भिडियोले सबैलाई संदेश दिन प्रयास गरेको छ । भिडियोमा नेपाल आइडल र द भ्वाइस अफ नेपाल’का फ्यान बीचमा एक आपसमा झगडा भएको । आखिर के भयो त झगडा पछि ? किन झगडा भएको रहेछ ? तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=av6nLFaHVn0]