करोडौको मन जितेकी देवी घर्ती मगरले गाईन परदेशीको लागि फेरी अर्को कारुणिक दशैं गीत :हेर्नुहोस फर्क परदेशी

हिन्दु नेपालीहरुको महान पर्व विजय दशमी तथा शुभ दिपावलीको हार्दिक शुभकामना सहित चर्चित संचारकर्मी तथा सर्जक कमल सरगमको उत्कृष्ट लय तथा शब्द सृजनामा मार्मिक दशैं गीत “पापी पेट”बजारमा आएको छ।बहुचर्चित गायिका देवी घर्ति र दिपक सुनुवारको सुमधुर आवाजमा सुसजित गीतमा अभिनय भने सगुन साही र युनिक समिर लामा को साथमा रमा थापिलियाको रहेको छ चर्चित निर्देशक काजिश श्रेष्ठको रहेको छ भने सम्पादन दिपक बिष्टको रहेको छ।
रामेछापका प्रतिभासाली सर्जक तथा मोडल युनिक समीरको यो दोश्रो दशैं गीत हो
हेर्नुहोस भिडियो :