दुर्गेश थापाको दुरुस्तै दुब्लिकेट भेटीए-पहिलो पटक दुर्गेशसंग मिडियामा,दुर्गेशले खोले वास्तविकता (हेर्नुहोस)

नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मोडल तथा दुर्गेश थापाको दुरुस्तै दुब्लिकेट पहिलोपटक दुर्गेश संगै मिडियामा आएका छ्न।पछिल्लो समय दुर्गेश थापाले अभिनय गरेका अधिकाम्श् गीतहरुमा आँफैले अभिनय गरेर चर्चा कमाएका दुर्गेश थापाले आफ्नो दुरुस्तै अनुहार भएका युवाको बारेमा के भने ? रहस्य सहितको कुराकानी कमल सरगमको साथमा हेर्नुहोस्: