दशैको मुखमा मौसम गुरुङले गाए अर्को ऐतिहासिक दोहोरी गीत,गायिकाको पनि आवाज उतिकै दमदार (हेर्नुहोस् थोरै माया)

काठमाण्डौ,३१ भदौ- नेपाली साँगितीक आकाशमा चम्किंदै रहेका सुमधुर स्वरका धनी गायक मौसम गुरूङ र रेजिना परियारको आवाज रहेको वियोगान्त गीत भर्खरै सार्वजनिक भएको छ ।

ओम छिनालको लय/शब्द,मौसम गुरूङ र रेजिना परियारको स्वर रहेको मौसम गुरूङको बियोगान्त लोक दोहोरी गीत “थोरै माया” बजारमा ल्याएका हुन ।

किशोर श्रेष्ठको निर्देशनमा एम बि गुरूङ र सञ्चिता शाहिको अभिनय,अजय रेग्मीको छायांकन,दिपक बिष्टको सम्पादन रहेको उक्त म्यूजिक भिडियोलाई शितल शिजन डिजिटलले बजार ब्यवस्थापन गरेको छ।

हेर्नुहोस भिडियो