पोखरामा भेटियो लास पोल्ने डरलाग्दो मान्छे, भूतबाट जोगीन रक्सी र रुद्राक्षको माला (अन्र्तवार्ता)

पोखराको रामघाटका कृष्णले मरेका मानछेका लास पोल्न थालेको १६ बर्ष भयो । उनले लास दुःख लागेको समेत बताए । सजिलो पेसा भएको र एउटा लास पोलेबापत एक हजार पाईने समेत खुलासा गरे । अरु मान्छे कोही तम्सीदैनन् अनि आफै लास पोलन अगाडी सरेको बताउँदै उनले दिनमा १५ वटा सम्म लास पोलको रेकर्ड सुनाए । उनले भने–यो ठाउँमा मेरो अनुमतीबिना लास पोल्न पाईदैन ।
आफ्ना आफुन्त र उमेर कलिलो भएका मान्छेका लास पोल्दा मनमा पीडा हुने अनुभव उनेको छ । एउटा घटना त लास पोल्दै गर्दा आफन्त नै भकानिएर नदीमा हाम्फालेका थिए । गण्डकी हस्पीटल नजिक रहेको रामघाटमा दुर्घटना भएका कुहिएका किरा परका लास धेरै आउने उनले बताए ।
लास जलाउनेहरु भूत प्रेत संग पनि डराउने बताउादै रक्सी र हातमा रुद्राक्षको माला नबोकी उनी लास जलाउन सक्दैनन् । पारीपट्टीको घाटमा लास पोल्ले ३ जना साथीहरु मरे । उनको बिचारमा भूतले तीन जना लास पोल्नेलाई खाएको हो । हेरौं बर्षैदेखी लास पोल्ने मानिसको अनुभव ।