सारिका घिमिरे र मनिष प्रितमका सर्वोकृष्ट अभिनय ”जुनी जुनी” भिडियो सहित

काठमाडौं, भाद्र २६ ।

नेपाली गायनको क्षेत्रमा स्थापित बनिसकेकी गायिका मेलिना राई र सुरेश लामाको स्वर रहेको ”जुनी जुनी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द् तथा सङ्गीत, गणेश चौधरीको सङ्गीत संयोजन रहेको नायिका सारिका घिमिरे र विराटनगरका मनिष प्रितमको सर्वोकृष्ट अभिनय रहेको छ ।

वासु न्यौपानेको छायाँकन रहेको गीतको भिडियोलाई नवराज उप्रेतिले ड्रोन र विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । राहुल बराइलीले निर्देशन रहेको भिडियोमा प्रेमका सम्वादहरुलाई समेटिएको छ ।

हेर्नुहोस भिडियो ।