सेती नदी थुनीएर भन्यो ठुलो नयाँ ताल l स्थानीयबासीहरुको भागाभाग ! के हुदै छ पोखरामा l

पोखरा महानगरपालिका वडा न ११ रामघाटमा सेती नदी थुनीएको नयाँ ताल बनेको छ l पोखराको माथिल्लो भागमा आएको लगातारको बर्षा पछी रामघाट छेत्रमा पनि जम्मा भैई ताल बनेको हो l

रातको २ बजे सेती नदी थुनीएको थाहा पाएपछी स्थानीयबासीहरु आफनो सामान सहित अन्य ठाउमा गाएका थिए l पानि थुनीएपछी रामघाटका केहि घरहरु डुबानमा परेका थिए l रातको ३ बजे एक जनालाई नेपालिसेनाले उद्धार गरेको थियो

सेतीको खोच सानो भएका कारण यो समस्या हरेक वर्ष दोहोरिने गर्छ धेरै पटक मानिसहरुको ज्यान जाने गर्दछ l पानि जम्मा भएपछी सेतीनदी आसपासका मनिसहरुलाइ सचेत रहन अनुरोध गरिएको छ l जम्मा भएको पनि जुनसुकै बेला फुट्न सक्ने देखिएको छ यदि पानि पर्ने रोकीएको बिस्तारै पानिको बहाब घट्ने देखिन्छ

हेर्नुहोस यस्तो बन्यो ताल l स्थानीयबासीहरु यस्तो भन्छन् स्थलगत रिपोर्ट