हलमा दर्शकको बिचमा पुगेकी पुजा शर्मा र माग्ने बुढा भाबुक हुदै -रामकहानी हेरेर हलबाट रुदै बाहिरिए(हेर्नुहोस के हुदै छ)

काठमाण्डौ- चलचित्र रामकहानी हिजोबाट हल प्रबेश गरेको छ ।चलचित्रकर्मीहरुहलहलमा पुगेर दर्शक बिचको माया साटिरहेका छन।देशभर एकसाथ रिलिजमा रहेको उक्त चलचित्रले यो बेला बम्पर हानेको छ।पुजा शर्मा र सुदर्शन थापाले निर्माण गरेको चलचित्र रामकहानी म यस्तो गीत पछिको अर्को बहुप्रतिक्षित चलचित्र हो।

चलचित्र रामकहानीमा पुजा शर्मा,आकाश श्रेष्ठ,केदार घिमिरे जितु नेपाल,विल्सन बिक्रम,रबिन्द्र झा,राजाराम पौडेल,शिशिर राना,बिशाल पहारी,सुनिता बस्नेतको अभिनय रहेको छ ।चलचित्रलाई कबिराज गहतराजले कोरियोग्राफी गरेका छन भने अर्जुन पोखरेलले संगीतबद्द गरेका छन।
पुजा शर्मा र सुदर्शन थापाकोको चलचित्र रामकहानीलाई हाम्रो पनि शुभ कामना।
आजको हल रिपोर्टमा के के भयो?हेर्नुहोस “: