पञ्चेबाजामा अहिले सम्मै सुपरहिट यो जोडीको नाच, महिलालाई आफ्नै सारी समाल्न धौँ ।

महेश बोहरा,
पछिल्लो समयमा नेपाली मौलिक संस्कृतिहरु पनि बिस्तारै लोभ हुदै गएका छन । कुनै समय निकै प्रचलित रहेको पञ्चे बाजा पनि आज भोली बिस्तारै हराउदै गएको छ । गाँउघरमा हुने बिवाह, लगायत  अन्य शुभकार्यमा पहिले पहिले पञ्चे बाजामा निकै रमाईलो गरी  नाचिन्थ्यो । तर अहिले बिस्तारै यो परम्परा हराउदै गएको छ । आजभोली आधुनिकता सँगै भित्रिएको सँस्कृतिले हाम्रो  परम्परालाई बिस्थापित गदै लगेको पुराना पुस्ताको भनाई छ । आजभोली पनि कही कतै अझै पनि समूह बनाएर पञ्चेबाजाको  संरक्षरण गरिरहेका छन । यसै बिच आज हामीले तपाईहरुको माझमा  बाग्लुङ्ग कालिका नौमति बाजा समूहको निकै रमाईलो एक  जोडीको नाच प्रस्तुत गदै छौ । हेर्नुहोस हाम्रो लोभ हुन लागेको पञ्चेबाजा साथमा निकै रमाईलो यो नाच । आफुले हेरीसके पछि एक सेयर गर्ने नभुल्नु होला ।[youtube https://www.youtube.com/watch?v=bmI__k_vdLs]