पुजा र आकाशको जोडी माथि माग्नेको प्रहार, हल विवाद्द बारे यस्तो प्रतिक्रिया (भिडियो सहित )

यहि सुक्रबार प्रदर्सनमा आएको दुइ फिल्म रामकहानी र रोज बीच कडा प्रतिस्पर्धा भै रहेको बुझिएको छ । यी दुइ फिल्ममा को कति अगाडी छ त भन्ने बिसयमा हामि अपडेट गराउनेनै छौ । अहिले यहाँ भने रामकहानीका स्टार पुजा शर्मा र आकाश श्रेष्ठ बीच गरिएको कुराकानी रहेको छ ।
साथै यसै फिल्मका अर्का चर्चित कलाकार माग्ने बुढा संग पनि यहा कुराकानी गरिएको छ ।
यो कुरा आफ्नो ठाउँमा छ कि यहाँ प्रसङ्ग जोडौँ पूजा शर्माको सोसियल मिडिया क्रेजको । युट्युवमा पूजा शर्मा जोडिएर पछिल्लो केहि महिनायता अपलोड गरिएका जुनै पनि कन्टेन्ट सर्च गर्नुस् त्यहाँ हजार र लाखौँ भ्यूज नभएका कन्टेन्ट बिरलै भेटिएलान् ।

संभवत पछिल्लो क्रममा युट्युवमा सर्वाधिक बिक्ने नाम पूजा शर्मा हो, उनीसँग मात्र होइन् अन्य सेलिब्रेटीको बारेमा पोष्ट भएका कन्टेन्टमा सम्म उनलाई नै जोडेर आउने प्रतिक्रियाहरुले पनि यसलाई प्रमाणित गर्छ । पूजा जोडिएर हालिएका खुराकहरुले घण्टा नबित्दै हजारौँ भ्यूज पाउँछन् ।