जन्म दिनमा पनि खुमन अधिकारीले आफ्नो अहमता छाडेनन् भन्छन :मै हु नेपालको नम्बर एक गायक (हेर्नुहोस)

नेपाली लोक दोहोरीका बहुचर्चित गायक खुमन अधिकारीले आफ्नो जन्म दिन मनाएका छन।जन्म दिनको अवसरमा खुमन अधिकारीले आफुले गाएको गीत प्रति आफु पूर्ण सहमति भएको र आफुले सधै मौलिक गीत गाएको ठोकुवा गरेका छन।अधिकारी संग पत्रकार कमल सरगमले लिएको रमाईलो अन्तर्वार्तामा उनले आफ्नो श्रीमती संग बोलचाल समेत बन्द हुने जानकारी दिएका छन :हेरौ भिडियो कुराकानी :