चलचित्र नपाए पछि अकस्मात विदेश लागे पल साह- सपरिवार सहित एर्पोटमा !पालकी आमा भन्छिन ” छोरालाई पठाउदा सार्है पिर लाग्यो”

कुनै बेला नेपाली गित संगीतमा राज गरेका पल शाह चर्चामा रहिरहने नेपाली कलाकार मध्ये अग्र पंक्तिमा पर्छन् । “नाई नभन्नु ४ “फिल्मबाट डेब्यु गरेका पल शाह यति बेला विदेश यात्रामा लागेका छन् । पल साह संगै नेपालि लोकदोहोरी क्षेत्रका चर्चित गायक गायिका पनि साथमा बिदेश गएका छन् । पल शाहसंग लोकदोहोरी गायिका राधिका हमाल,सिन्धु मल्ल,कृष्ण रौले लगायतका कलाकार आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदेशको यात्रा तय गरेका छन् । नायक पल शाह र उनै गायक गायिकासंग गरिएको कुराकानी हेर्नुहोस भिडियो :