आफ्नी छोरि १८ दिन देखि हराएको भन्दै आमाले रुदै रबि लामिछानेलाइ गरिन यस्तो अनुरोध (कृपया सेयर गर्दिनुहोला )

आफ्ना छोरा छोरिको माया कति हुन्छ ? त्यो आफ्नी आमालाइ सबै भन्दा धेरै थाहा हुन्छ । एक युवतीले आफ्नी छोरि १८ दिन देखि हराएको र खोजिदिनका लागि सामाजिक संजाल फेसबुकमा आफ्नो गुनासो पोखेकी छिन् ।

आफ्नी छोरि निकी पराजुलि १८ दिनदेखि हराएको र सम्बन्धित ठाउमा जानकारी गराए पनि अझै छोरि नभेटिए पछि उनले सामाजिक संजालमा आएर पत्रकार रबि लामिछानेलाइ अनुरोध गरेकी हुन् । १६ बर्ष पुगेकी निकी होस्टेलमा बसेर पढीरहेकी थिइन । उनले रबि लामिछानेलाइ एउटी दुखि आमाको बिन्ति सुन्दिनुस भन्दै छोरिलाइ खोज्न अनुरोध गरिरहेकी छिन् । सम्पूर्ण जानकारी तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला साथै आफ्नी आमाको पिडा सम्झेर कृपया यो भिडियोलाई धेरै भन्दा धेरै सेयर गरि निकी परजुलुलाइ खोज्न मदत गर्दिनुहोला ।

[youtube https://www.youtube.com/watch?v=I_G41kCLKO8]

भर्खरै आएको ताजा अपडेट
१८ दिनदेखि बेपत्ता निक्की पराजुलीको अवस्था के छ ?
के भन्छन् परिवार ? के भन्छन विद्यालयका शिक्षक अनि साथी
सम्पूर्ण चिरफार