पहिलो पटक मिडियामा सगुन साही :रक्षा भन्दा अगाडी यी थिईन भाद्रगोलामा जिग्रिको प्रेमिका(हेर्नुहोस रोचक कुराकानी)

नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै नाम कमाईसकेकी मोडल तथा नायिका सगुन साही धेरै पछि मिडियामा आएकी छिन उनि आफ्नो सांगीतिक करियरलाइ निरन्तरता दिदै फेरी मिडियामा आएकी हुन्,कम बोल्ने तर महत्वपुर्ण बिषयमा गम्भीर देखिने उनको यो स्वभावले सबैलाई चकित तथा आकर्सित बनाएको देखिन्छ उनि प्रति धेरैको नजर छ भद्रगोल जस्तो चर्चित टेलिसिरियलको पहिलो भाग देखिनै उनलाई १० भाग सम्म दर्शकले टेलिभिजनमा देख्न सके हेरौ के थियो ति पात्रा कसरी रुचाईयो ?भिडियो कुराकानी :