यस्तो चिसो भुइँमा सुतेर रात बिताउथेअशोक दर्जी, यस्तो गोप्य कुराको पर्दाफास (भिडियो सहित )

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको गीत छ, मन बिनाको धन ठूलो कि, धन बिनाको मन । यी शब्द सबैलाई तान्ने खालको त छन् नै यस गीतका गायक अशोक दर्जीका कारण पनि यो गीत भाइरल बनिरहेको हो।झापाको सडकहरूमा गाउने अशोक दर्जी अहिले स्टार बनिरहेका छन्। अशोक दर्जीको अहिले घर निर्माण कार्य सकिएर अहिले उनको घर हस्तान्तरण कार्यक्रम पनि सकिएको छ ।

अशोक दर्जीका साथी भुइकटहरको पनि आर्थिक अवस्था अत्यन्तै कम छ । उनको घर तथा बुबा आमानै कम्जोर आर्थिक अवस्था तथा असिक्षित छन् । अहिले भुइकटहरले पनि निसुल्क पढ्न पाएका छन् । भुइकटहरको घरमा पनि सहयोगी मनहरुले सहयोग गर्न थालेका छन् । भुइँकटहरले हालै मात्र आफ्ना साथी अशोक दर्जीले गाएको दोस्रो गीतमा अभिनय गरेर दर्शक स्रोतको मन जितेका छन् । अशोक दर्जी र भुइकटहरको बारेमा भुइकटहरका बुबाले पहिलाका कुराहरु खोलेका छन् साथै जग्गा किन्न जाँदा जग्गाको भाउ नमिलेको पनि बताए ।
[youtube https://www.youtube.com/watch?v=lcYhLqgCRX4]