अशोक दर्जीको नजिकको छिमेकि फुपूले अहिले यसो भनिन , भुइँकटहरका बुबाले पोखे आफ्नो दुखेसो (भिडियो सहित)

झापाका एक चर्चित बाल गायक अशोक दर्जीलाइ नचिन्ने सायद कम मानिस मात्र होलान । युटुबमा अत्यन्तै चर्चा बटुलेका बाल गायक अशोक दर्जीको पहिलो गित मन बिनाको धन ठुलो रिलिज भएपछि उनको चर्चा अझ बढी चुलियो ।अशोक दर्जी पछिल्लो समय नेपालमा भाइरल भएका बालक मध्येका एक हुन् । उनी यति भाइरल बनेकी सायदै अब अर्को कोही पात्र बन्ला । अशोक दर्जीलाइ देश विदेशबाट धेरै सहयोगी मनहरुले सहयोग गरेर अहिले अशोकको राम्रो घर बनेको छ ।भाद्र ४ गते अशोक दर्जीको घर हस्तान्तरण कार्यक्रम राखिएको थियो ।

घर हस्तान्तरणको कार्यक्रम सकिए लगतै गायक टंक बुढाथोकी , ए आर बुढाथोकी , अशोक दर्जीका साथै डिजे रुपक युएइ गएका छन् । देश विदेशबाट अहिले अशोकं दर्जी र टंक बुढाथोकीलाइ कार्यक्रमको धेरै अफर आउने गरेको छ । अशोक दर्जीको एकदमै सहयोगी छिमेकि फुपू नाम बाट लोकप्रिय हुनुहुन्छ। फुपुका अनुसार अशोक दर्जी कस्ता व्यक्ति हुन् र के हुदै छ अशोकको घरमा ? यस बिसयमा फूपुले आफ्नो कुरा राखेकी छिन् साथै भुइँकटहरका बुबाले पनि आफ्नो बारेमा केहि कुरा भनेका छन् ।
[youtube https://www.youtube.com/watch?v=hVUk0PjwU1E]