युएइमा अशोक र ए आरको बेजोड प्रस्तुति , ए आर र अशोकका फ्यानको यस्तो घुइचो (भिडियो सहित )

झापाका एक चर्चित बाल गायक अशोक दर्जीलाइ नचिन्ने सायद कम मानिस मात्र होलान । युटुबमा अत्यन्तै चर्चा बटुलेका बाल गायक अशोक दर्जीको पहिलो गित मन बिनाको धन ठुलो रिलिज भएपछि उनको चर्चा अझ बढी चुलियो ।अशोक दर्जी पछिल्लो समय नेपालमा भाइरल भएका बालक मध्येका एक हुन् । उनी यति भाइरल बनेकी सायदै अब अर्को कोही पात्र बन्ला । अशोक दर्जीलाइ देश विदेशबाट धेरै सहयोगी मनहरुले सहयोग गरेर अहिले अशोकको राम्रो घर बनेको छ ।भाद्र ४ गते अशोक दर्जीको घर हस्तान्तरण कार्यक्रम राखिएको थियो ।

घर हस्तान्तरणको कार्यक्रम सकिए लगतै गायक टंक बुढाथोकी , ए आर बुढाथोकी , अशोक दर्जीका साथै डिजे रुपक युएइ गएका छन् । देश विदेशबाट अहिले अशोकं दर्जी र टंक बुढाथोकीलाइ कार्यक्रमको धेरै अफर आउने गरेको छ । डिजे रुपक यस अगि पनि एक पल्ट युएइ कार्यक्रम को लागि गएका थिए । कार्यक्रममाअशोक दर्जी र ए आर बुढाथोकीले दर्शकलाइ यसरि नचाए ।
[youtube https://www.youtube.com/watch?v=aLqAKU1klVM]