महान पत्रकार रबि लामिछानेले ल्याएका यी अदभुत क्षेमताका बालक:अशोक दर्जी पछी भाइरल -आँखा छोपेरै गाए पहिलो पटक स्टुडियोमा गीत(हेर्नुहोस)

केहि समय अगाडी अत्यन्तै भाइरल भएका यी अविरल पोख्रेलले गीत गाएर फेरी चर्चा कमाएका छन।रबि लामिछानेले जनता संग सिधा कुरामा केहि समय अगाडी लिएको अंतर्बार्ताले यी बालक अत्यन्तै भाइरल भएका थिए उनको बारेमा धेरैले सकारात्मक र नकारात्मक दुवै टिप्पणी आएपछि उनि संग हामीले केहि कुराकानी गरेका छौ संगै उनले गाएको नया गीतको बारेमा पनि हामीले केहि जानकारी लिएको छौ हेरौ कमल सरगमले लिएको कुराकानी :