मलेसियामा अस्पतालको लापरबाहीका कारण खुट्टा गुमाएका नेपालीको आङकामी शेर्पाको सहयोग अभियान बाटै काठमाडौँमा होटलका मालिक बने (भिडियो सहित)

मलेसियामा अस्पतालको लापरबाहीका कारण खुट्टा गुमाएका आंपाशाङ शेर्पालाई देश बिदेशमा रहनुहुने मनका धनी दाजुभाइ तथा दिदी बहिनिको सहयोगमा पाशङको सरल जीवन यापनका निमित्त काठमान्डौ- चपली घुम्ती नारायण थान स्थित P.k guardian रेस्टुरेन्ट स्थापना गरि आज उद्दधाटन सप्पन्न गरीयको जनकारी यसै लाइभ भिडियो मार्फत दिन चाहन्छु।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुग्नुभएका आंपाशङ सेर्पा बिरामी भएर मलेसियामा उपचारको निमित्त अस्पताल जादा क्यान्सर भएको भन्दै अस्पतालमा खुट्टा खाटिएको थियो। र उहाको उपचार सफल हुन सकेन नेपाल फर्काउन पनि मलेसियामा अबस्थित नेपाल जनजाति माहसंधका अध्यक्ष पिटी शेर्पा ज्यु र अरु पदाधिकारी र अरु अन्य सामुदायका समाजसेवी मित्राहरुको सहयोगमा नेपाल सरकारको दुतावास मलेसियाले नेपाल फर्ता पठाए सगै त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा अवतरण गर्ने बित्तिकै जुन 25 तारीक राती 1 : 25 बजे work for Nepal Foundation का सदस्यहरुले उहालाइ सिधै अस्पताल पुर्‍याउदै थप चेकजाँच गराइयो र उहाको उपचारको लागि मेरा पुजनिय अंकल ग्याल्जेननुरु शेर्पा ज्युबाट, एक लाख पैसठ्ठी हजार नेपाली रुपैया सहयोग प्रधान गरे सगै थप आर्थिक संकलन सुरु गर्ने भनेर बैकमा खाता खोली अरु थप सहयोग टुटाइयो।

देश बिदेशमा रहनुहुने दाजुभाइ तथा दिदिबहिनिको सहयोगमा उपचार सफल भए सगै उहाको सरल जिवनयापनका निमित्त रेस्टुरेन्ट खोलीदिने निदो गर्दै work for Nepal Foundation जुन म आफुनै अध्यक्ष पदवाहली रहेको छु। अरु फाउन्डेसनका पदाधिकारीको दौड धुप र देश परदेशमा फैलीएर रहनु भएका मनका धनी दाजुभाइ तथा दिदिबहिनीको अतुलनीय सहयोगमा यो कार्य सफल भएको छ।

आंपासाङ शेर्पालाइ सफल उपचार गरि जिबनयापनको निमित्त याह सम्म सहयोग गर्नुहुने सम्पुर्ण दाजुभाइ दिदिबहिन मेरा आफन्तजनहरुमा म र work for Nepal Foundation हार्दीक कृतज्ञता अभार प्रकट गर्दछौ। र सुरुबाटै संचार क्षेत्रमा सहयोग गरेर हामिलाइ मद्दत गरीदिनुहुने डिया मिडिया परीवार सम्पुर्ण विशेष गरी दिपक सरलाइ अत्यान्तै अभार प्रकट गर्दछौ। उहाले यश अघि पनि धेरैनै हामिलाइ सहयोग पुर्‍याउनुभएको छ। आगामिदिन हरुमा पनि उहाको साथ सहयोगको अपेक्षा राख्दछौ।

अन्ततः आंपाशाङ शेर्पाको सुवास्थको कामानाको साथै रेस्टुरेन्टमा आर्दीक निमन्त्रणा पनि देश बिदेशबाट काठमान्डौ पाल्नुहुने समाजसेवी दाजुभाइ दिदिबहिनी विशेष यश कार्यक्रमका योद्धाहरुलाइ बेला बेला पुगेर पाशङको अबस्था हेर्देख गरीदिन मिनम्र अनुरोध गर्दछु।
धन्यवाद सम्पुर्णलाई।