भुइकटहरका बुबा र काकाले खोले यस्तो रहस्य , जग्गा किन्न जाँदा यस्तो भएछ (भिडियो सहित )

झापाका एक चर्चित बाल गायक अशोक दर्जीलाइ नचिन्ने सायद कम मानिस मात्र होलान । युटुबमा अत्यन्तै चर्चा बटुलेका बाल गायक अशोक दर्जीको पहिलो गित मन बिनाको धन ठुलो रिलिज भएपछि उनको चर्चा अझ बढी चुलियो ।अशोक दर्जी पछिल्लो समय नेपालमा भाइरल भएका बालक मध्येका एक हुन् । उनी यति भाइरल बनेकी सायदै अब अर्को कोही पात्र बन्ला । अशोक दर्जीलाइ देश विदेशबाट धेरै सहयोगी मनहरुले सहयोग गरेर अहिले अशोकको राम्रो घर बनेको छ ।भाद्र ४ गते अशोक दर्जीको घर हस्तान्तरण कार्यक्रम राखिएको थियो ।

अशोक दर्जीका मिल्ने साथी भुइकटरको पनि धेरै चर्चा छ । अशोक दर्जीका मिल्ने साथी भएकै कारण उनको चर्चा पनि धेरै माथि चुलिएको छ । अशोक दर्जीको भन्दा कम आर्थिक स्थिति भएका भुइकटरलाइ पनि अहिले धेरै दर्शक स्रोताहरुले सहयोग गरिरहेका छन् । भुइकटहरको बस्नका लागी एउटा सामान्य घर पनि नभएकोले देश तथा विदेशबाट धेरै सहयोगीमनहरुले सहयोग गरिरहेका छन् ।भुइकटहरका बुबा र काका संग कुरा गर्दा उनीहरुले जग्गा किन्न जाँदाको घटना हामीलाई सुनाएका छन् । आखिर के भयो त जग्गा किन्न जाँदा उनीहरुलाई ? तल भिडियोमा हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=FqPHMYK3SpU]