पुजा संग फेरी प्रदिपको बढ्यो दुस्मनी जानी जानी प्रदिपले यसरी जुधाएको रहेछ रामकहानी संग रोज(हेर्नुहोस)

काठमाडौं । चलचित्र ‘रोज’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र भदौं २२ बाट देशभर प्रदर्शनमा आउने भएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा प्रदिपले रामकहानीकी नायिका तथा निर्मात्री पूजा शर्मालाई जवाफ दिएका छन् । दुईको फिल्म जुध्ने भएपछि यसमा आफ्नो हात नरहेको भन्दै उनले स्पष्टिकरण दिएका हुन् ।

यस चलचित्रमा प्रदीप खड्का, मिरुना मगर र परमिता आर.एल रानाको मुख्य भूमिका रहेको छ । निरक पौडेलको निर्देशन रहेको यस चलचित्रमा केदार भुसालको लेखन रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने मित्र डि गुरुङले सम्पादन गरेका छन् । हेर्नुहोस्