हेरुँला भन्नेलाई आँचलको झापड, सँगै फिल्म खेल्ने भन्दै पूजालाई यस्तो सन्देश (भिडियो)

सोलो हिरोइन बनेको फिल्म ‘ब्ल्याक’को सफलतापछि अभिनेत्री आँचल शर्मा यतिबेला दङ्ग छिन् । तर उनको फिल्मको चर्चासँगै पछिल्लो केहि हप्तादेखि सामाजिक सञ्जाल तथा मिडियाहरुमा चल्तिका दुई अभिनेत्री आँचल र पूजा शर्माबीचको मनमुटाव र टकराव भन्दै अनेकन गसिपहरु आइरहेका छन् ।

यो बीचमा पूजाले आफुहरु दुई शर्मालाई जोडेर सकारात्मक प्रतिक्रिया दिएको केहि दिनमा नै आँचलले पनि पूजासँग फिल्म खेल्ने संकेत सहित नयाँ सन्देश दिएकी छिन् ।

हरेक नेपाली ,विशेष गरि युवा वर्ग मन मुटुमा बस्न सफल र रुचाएका नायक नायिका आचल शर्मा र आकाश श्रेष्ठ उदाउदै गर्दा चमक छाउन सफल कलाकारको रुपमा लिग्नसकिन्छ। आचालले नेपाली फिल्मी क्षेत्रमा डेब्युको रुपमा ” नाइँ नभन्नु ४” गरेकी थिइन् भने आकाशले ” म तिम्रो हु ” गरेका छन् ।
आचल र आकाशले छुटाछुट्टै फिल्ममा काम गरेर दर्शक सामु आफ्नो पहिचान बनाएका छन् भने यस ब्याल्क फिल्म मा एउटै पर्दामा एकै साथ देखिएका छन् ।