टंक बुढाथोकी भगवाननै बनेका हुन् त् अशोक दर्जी को लागी हेरौ भिडियो !

बाल गायक चर्चित अशोक दर्जीलाइ सायद नचिन्ने कम मानिस मात्र होलान । पछिल्लो समयमा युटुब लगायत सामाजिक संजालमा अत्यन्तै चर्चा बटुलेका बाल गायक अशोक दर्जीको पहिलो गित मन बिनाको धन ठुलो रिलिज भएपछि उनको चर्चा अझ बढी चुलियो । अशोक दर्जी पछिल्लो समय नेपालमा भाइरल भएका बालक मध्येका एक हुन् । उनी यति भाइरल बनेकी सायदै अब अर्को कोही पात्र बन्ला । अशोक दर्जीलाइ देश विदेशबाट धेरै सहयोगी मनहरुले सहयोग गरेर अहिले अशोकको राम्रो घर बनेको छ ।

भाद्र ४ गते अशोक दर्जीको घर हस्तान्तरण कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रम अत्यन्तै राम्रो तरिकाले सम्पन भएको छ । कार्यक्रममा मुख्य अथिति बरिष्ठ कलाकार हरिबंश आचार्य , चर्चित पत्रकार ऋषि धमला , सोभित बस्नेत , लगायत अन्य कलाकारको उपस्थिति थियो । यस कार्यक्रममा अशोक दर्जीको बुबा आमा लगायत अन्य आफन्तहरु पनि उपस्थित थिए । लाखौ दर्शकको साथ उक्त कार्यक्रममा देख्न सकिन्छ । कार्यक्रम भब्य र सब्य तरिकाले सम्पन्न भएको छ । कार्यकर्म भै रहेको लगतै टंक बुढाथोकीले सामाजिक संजाल बाट लाइव गरिएको भिडियो हामीले अपडेट गरेका छौ हेरौ कस्तो रह्यो त यो भब्य घर हस्तान्तरण कार्यक्रम ।

भिडियो हेरौ !