गायक लालबहादुर धामी”अछामी बड्डो”लाई अछामी हरामी भन्दै रोजि कुवरले लगाईंन यतिसम्मको आरोप(हेर्नुहोस भिडियो)

नेपालि लोक डेउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित मध्या तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको भर्खरै मात्र नेपालि लोक डेउडा बजारमा फेरी एक अर्को डेउडा गित लालबहादुर धामी”अछामी बड्डो”को प्रस्तुतिमा “यो बड्डो अईगायो”सार्वजनिक भएको छ । अन्यन्तै उत्कृष्ट लय तथा शव्द सिर्जना रहेको सो गीतमा राजेन्द्र शाह “बि पी”को उत्कृष्ठ शव्द तथा लय सिर्जना रहेको छ । पछिल्लो समय डेउडा गीतसंगीतमा सुदूरपश्चिम र मध्यपश्चिमाञ्चल चम्केको नाम हो लालबहादुर धामी”अछामी बड्डो”यस गीतमा पनि उनी युवा चर्चित युवा गायक लालबहादुर धामी”अछामी बड्डो”र चर्चित लोकदोहोरी गायिका देवी घर्तिको सुमधुर आवाज रहेको छ । हामीलाई आशा छ विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा हामि ढुक्क छौ ।
भिम थापाको निर्देशनमा रहेको गीतको छायांकन राजेश घिमिरेले गरेका छन् भने प्रविन रश्मि मगरले सम्पादन गरेको उक्त्त गीतमा लालबहादुर धामी”अछामी बड्डो”लक्ष्मण अधिकारि,हेमानी ढुगेना,रोजी कुवर र निरुता खत्रीको उत्कृष्ट अभिनय रहेको छ । खप्तड म्युजिक डिजिटल प्रा.लिको ब्यानरमा दृश्य निर्माण यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने म्युजिक नेपाले गरेको छ ।
हेर्नुहोस भिडियो :